FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

राजश्व सम्बन्धी अनलाईन सिस्टमको तालिम सञ्चालन - फोटो फिचर

स्थानीय तहलाई प्रविधि मैत्री बनाउनका लागि घ्याङलेख गाउँपालिकामा राजश्व सम्बन्धी अनलाईन सिस्टमको तालिम सञ्चालन गरिएको छ । तालिममा वडा सचिवहरु, वडा कार्यालयमा कार्यरत सहायक कम्प्यूटर अपरेटरहरु, राजश्व शाखा प्रमुख, सूचना प्रविधि अधिकृत र अन्य सरहरुको उपस्थिति रहेको थियो ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड पठाइएको बारे

श्री सबै वडा कार्यालयहरु (१-५)
घ्याङलेख गाउँपालिका ।

मापदण्ड हेर्न/डाउनलोड गर्न Link: https://bit.ly/3lcFklS

घ्याङलेख गाउँपालिकाद्वारा ई. प्र. का. बस्तिपुरलाई विपद व्यवस्थापनका सामाग्रीहरु हस्तान्तरण

आज मिति २०७७ मंसिर ९ गतेका दिन बिहान एक कार्यक्रमका बिच घ्याङलेख गाउँपालिकाद्वारा ई. प्र. का.

घ्याङलेख गाउँपालिकालाई प्राप्त सम्मान-पत्रहरु

घ्याङलेख गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको विवरण

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- अस्थाई बसोबास सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर,टोल, माग वा बाटोको नाम,
२) बहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र,
४) घरबहाल कर तिरेका रसिद,
५) घरबहालको सम्झौता पत्र ।

सेवा प्रकारः- अपाङ्ग सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र, सम्बन्धित वडाको सिफारीस नागरिकता प्रमाणपत्र÷ बालबालिकाको हकमा– जन्मदर्ताको प्रतिलिपी,अभिभावकको नागरिक्ताको प्रतिलिपी ।
२) कुन प्रकारको शारीरिक अपांगता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्टको सिफारिस र जाँच पुर्जा ।
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।

सेवा प्रकारः- विपन्न विधार्थी छात्रबृति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।

सेवा प्रकारः- छात्रबृति सिफारिस
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा वढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।

सेवा प्रकारः- घर कायम सिफारिस
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा वढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ढलान भएको घर रु २००।- ईटा सिमेन्ट जस्ता छाना रु १००।- कच्ची घर रु २५।-
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवदन
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- मोही लगत कट्टा सिफारिस तथा मोही नामसारी
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००।-
आवश्यक कागजातहरुः-

१) मोही लगत कटृा हुनुपनेै पूर्ण विवरणको निवेदन,
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपी,
४) जग्गाको प्रमाणित नापी नक्सा,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपी ।

Pages

जानकारी