समाचार
सेवाहरु


नियुक्ति सम्बन्धि सम्पूर्ण कागजात, शैक्षिक योग्यता, नेपाली नागरिकता, स्थायी
अध्ययापन अनुमति पत्रको प्रतिलिपि ।


हाजिरी रजिष्टर


तोकिए अनुसारका दिन विद्यालयहरुमा पठनपाठन संचालन भएको हुनु पर्ने ।


तोकिएका रंगका फारम भरी शिलबन्दी गरी शाखामा पेश गर्नुपर्ने ।


पदाधिकार रहेको र सरुवा भई जाने वि.व्य.स.को सहमति सहित अनुसूची १७ को
ढाँचामा निवेदन ।


शिक्षा नियमावली २०५९ को अनुसूची–१ ढाँचामा निवेदन, नजिक रहेका २ वटा
सामुदायिक विद्यालयको सिफारिस, शिक्षा नियमावली २०५९ र आर्थिक ऐन २०७६
बमोजिम शैक्षिक सत्र शुरु हुनु ३ महिना अगावै निवेदन दिनु पर्ने कम्पनी दर्ता
प्रमाणपत्रको प्रतिलिपि कर दर्ता र चुक्ता प्रमाण पत्र सञ्चालकहरुको नागरिकता
प्रमाणपत्रको प्रतिलिपि, विद्यालयको आफ्नै भवन भएमा सोको जग्गाधनी प्रमाण पूर्जा र
नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, भवन वहालमा लिएको भए कम्तीमा ५ वर्षको
वहाल सम्झौता पत्रको प्रतिलिपि, कवुलियतनामाको प्रस्तावित विद्यालयको शैक्षिक
नक्सा, सम्बन्धित वडा समितिको निर्णय र वडाको सिफारिस, गुठी अन्तर्गत विद्यालय
संचालन गर्ने भए शैक्षिक गुठीका विद्यानको प्रतिलिपि, गाउँपालिकाले तोकेको अन्य
मापदण्ड, निरीक्षण प्रतिवेदन, शिक्षा नियमावली अनुसुची–२ बमोजिम पूर्वाधार हुनु पर्ने
।