FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

कामकाज गर्न तोकिएको सम्बन्धमा

दस्तावेज: 

ल्याब असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

ल्याब असिस्टेन्ट र का. स. पदको अन्तर्वार्ता सम्बन्धमा

विदेशबाट आएको व्यक्तिको PCR Report

Local Level App ॥ स्थानीय तहको एप - प्रयोग गर्ने तरीका

Local Level App ॥ स्थानीय तहको एप - प्रयोग गर्ने तरीकाको लागि तलको Link मा थिच्नुहोस् :
https://www.youtube.com/watch?v=SgI586Uk8JU

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
info@ghyanglekhmun.gov.np

सेवाहरु

सेवा प्रकारः- करार/राहत शिक्षक नियुक्ती/अभिलेख व्यवस्थापन
सेवा समयः- पेश भएको १० दिन भित्र
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्राथमिक रु. ५००, नि.मा. रु. ७०० र माध्यमिक रु. १०००
आवश्यक कागजातहरुः-

नियुक्ति सम्बन्धि सम्पूर्ण कागजात, शैक्षिक योग्यता, नेपाली नागरिकता, स्थायी
अध्ययापन अनुमति पत्रको प्रतिलिपि ।

सेवा प्रकारः- विदा प्रमाणित
सेवा समयः- चैत्र मसान्त पछि वैशाख मसान्तसम्म
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

हाजिरी रजिष्टर

सेवा प्रकारः- विद्यालय अनुगमन निरीक्षण
सेवा समयः- निरन्तर
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

तोकिए अनुसारका दिन विद्यालयहरुमा पठनपाठन संचालन भएको हुनु पर्ने ।

सेवा प्रकारः- शिक्षकहरुको कार्यसम्पादन मूल्यांकन
सेवा समयः- तोकिएको म्याद भित्र
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

तोकिएका रंगका फारम भरी शिलबन्दी गरी शाखामा पेश गर्नुपर्ने ।

सेवा प्रकारः- शिक्षक सरुवा
सेवा समयः- निवेदन दर्ता पौष मसान्त सम्म/अनुमति प्रदान चैत्र मसान्त सम्म
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आवश्यकता अनुसार
आवश्यक कागजातहरुः-

पदाधिकार रहेको र सरुवा भई जाने वि.व्य.स.को सहमति सहित अनुसूची १७ को
ढाँचामा निवेदन ।

सेवा प्रकारः- विद्यालय अनुमति/कक्षा थप स्वीकृति
सेवा समयः- निवेदन दर्ता पौष मसान्त सम्म/अनुमति प्रदान चैत्र मसान्त सम्म
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद/नगर शिक्षा समिति
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

शिक्षा नियमावली २०५९ को अनुसूची–१ ढाँचामा निवेदन, नजिक रहेका २ वटा
सामुदायिक विद्यालयको सिफारिस, शिक्षा नियमावली २०५९ र आर्थिक ऐन २०७६
बमोजिम शैक्षिक सत्र शुरु हुनु ३ महिना अगावै निवेदन दिनु पर्ने कम्पनी दर्ता
प्रमाणपत्रको प्रतिलिपि कर दर्ता र चुक्ता प्रमाण पत्र सञ्चालकहरुको नागरिकता
प्रमाणपत्रको प्रतिलिपि, विद्यालयको आफ्नै भवन भएमा सोको जग्गाधनी प्रमाण पूर्जा र
नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, भवन वहालमा लिएको भए कम्तीमा ५ वर्षको
वहाल सम्झौता पत्रको प्रतिलिपि, कवुलियतनामाको प्रस्तावित विद्यालयको शैक्षिक
नक्सा, सम्बन्धित वडा समितिको निर्णय र वडाको सिफारिस, गुठी अन्तर्गत विद्यालय
संचालन गर्ने भए शैक्षिक गुठीका विद्यानको प्रतिलिपि, गाउँपालिकाले तोकेको अन्य
मापदण्ड, निरीक्षण प्रतिवेदन, शिक्षा नियमावली अनुसुची–२ बमोजिम पूर्वाधार हुनु पर्ने

Pages

जानकारी