समाचार
सेवाहरु


सम्बन्धित संस्था/समितिको निर्णय प्रतिलिपी, बैंक दरखास्त नमुना कार्ड (फोटो
सहित), नागरिकता प्रतिलिपि, संस्था समितिको छाप ।


उपभोक्ताको हकमा : निवेदन, वडाको लागत रकम खोलिएको भुक्तानी सिफारिस, काम सम्पन्न भएको
योजनाको सबै एंगलबाट देखिने प्रष्ट तस्बिर, आम्दानी खर्च उल्लेख भएको उपभोक्ता
समितिको निर्णय, सार्वजनिक परीक्षण, विल भर्पाइ, प्राविधिक मूल्यांकन प्रतिवेदन,
नापी किताव, गाउँपालिकास्तरीय अनुगमन समितिको भुक्तानी दिन सिफारिस भएको
अनुगमन प्रतिवेदन, वैंक खाता विवरण ।
ठेक्कापट्टाको हकमा : निवेदन, वडाको सिफारिस, काम सम्पन्न भएको अवस्थाको फोटो, प्राविधिकको
प्रमाणित मूल्यांकन, नापी किताव, गाउँपालिकास्तरीय अनुगमन समितिको प्रतिवेदन ।


उपभोक्ताको हकमा : निवेदन, वडाको प्रगति सहितको सिफारिस, काम भई रहेको अवस्थाको फोटो, खर्च
उल्लेख भएको उपभोक्ता समितिको निर्णय, सार्वजनिक परीक्षण फाराम, वील भर्पाइ,
प्रमाणित मूल्यांकन, नापी किताव र वैंक खाता नं. ।
ठेक्कापट्टाको हकमा : निवेदन, वडाको प्रगति सहितको सिफारिस, काम भई रहेको अवस्थाको फोटो,
प्रमाणित मूल्यांकन, नापी किताव, गाउँस्तरीय अनुगमन समितिको प्रतिवेदन ।


उपभोक्ताको हकमा : स्वीकृत योजना, वडा/गाउँपालिकाको अख्तियारी, उपभोक्ता समिति गठनको निर्णय,
प्रमाणित नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, लगत स्टीमेट,
योजना संचालन हुने स्थलको फोटो, लागत सहभागिताको रकमको भौचर वा
जनश्रमदान सिफारिस, ३ पुस्ते विवरण फाराम, छाप, निवेदन, समितिका
पदाधिरीहरुको पुरा विवरण भरेको योजना सम्झौता फाराम ।
ठेक्कापट्टाको हकमा : ठेक्का सदर भई सम्झौता गर्न आउनु भनी लेखिएको पत्र, जमानत, निवेदन आदि ।


निवेदन, जग्गाधनी प्रमाण पुर्जा, राजश्व तिरेको रसिद, कित्ता खुलेको नापीको
प्रमाणित ब्लुप्रिण्ट र ट्रेस नक्सा ।


निवेदनका साथ स्वीकृति प्राप्त प्राविधिकको निर्माण सम्पन्न सिफारिस पत्र, पहिले पास
गरेको नक्शा र प्रमाणपत्रको सक्कल र फोटोकपि, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि,
चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको
प्रतिलिपि, निर्माण भएको भवनको चारैतिरबाट खिचेको फोटो, घर धनीको हालसालै
खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।