FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

COVID-19 PCR REPORT

दस्तावेज: 

बाँझो जग्गामा खेतिका लागि प्रोत्साहन कार्यक्रम संचालनको लागि आवेदन पेश गर्ने सम्बन्धी कृषि विकास निर्देशनालय हेटौंडाको सूचना

दस्तावेज: 

प्राविधिक सहायक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

हायुटार सरसफाई अभियान सफलताकासाथ सम्पन्न

आज मिति २०७७ साल भाद्र १९ गतेका दिन घ्याङलेख गाउँपालिकाको आयोजनामा "ग्रीन घ्याङलेख र क्लीन घ्याङलेख" भन्ने मूल अभियानका साथ जनप्रतिनिधिज्यूहरु, कर्मचारीहरु, शिक्षक, प्रहरी प्रशासन, स्वास्थ्य कर्मीहरु र स्थानीय बासिन्दाहरुको उत्साहजनक उपस्थितिमा वडा नं.

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- कक्षा ८
सेवा समयः- ६ महिना भित्र निवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रतिलिपि लिनुपर्ने भए रु. २००।००
आवश्यक कागजातहरुः-

निवेदन, जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि, विद्यालयको सिफारिस, वडा कार्यालयको
सिफारिसको सक्कलै प्रमाण पत्र ।

सेवा प्रकारः- परीक्षा
सेवा समयः- निवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- आधारभूत परीक्षा समिति/शिक्षा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- संस्थागतको हकमा प्रति विद्यार्थी रु. २००।००
आवश्यक कागजातहरुः-

निवेदन, जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी, कक्षा ७ उत्तीर्ण लब्धाङ्कपत्र/ग्रेडसिट
इमिस नम्वर ।

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता संशोधन/सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा/पञ्जिकरण
सेवा दिने कार्यालयः- वडा कार्यालय/पञ्जीकरण शाखा
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

नेपाली नागरिकता, सक्कल घटना दर्ता, वडाको सिफारिस ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

सवै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले असार मसान्त भित्र अर्को आर्थिक
वर्षको नवीकरणको लागि अनिवार्य रुपमा निवेदन दिनु पर्ने ।

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता प्राप्ती
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

जेष्ठ नागरिकको हकमा : ७० वर्ष उमेर पुरा भएको, श्रावण देखि पौष सम्म तोकिएको ढाँचाको निवेदन,
नागरिकताको प्रतिलिपि, वडाको नामावली सिफारिस, फोटो २ प्रति ( अर्को आर्थिक
वर्ष देखि भत्ता प्राप्त हुने ) ।
असहाय विधवाको हकमा : पतिको मृत्यु दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि सहित तोकिएको ढाँचाको
निवेदन, वडाको नामावली सिफारिश, फोटो २ प्रति ।
एक महिलाको हकमा : विवाह नभई ६० वर्ष उमेर पुरा भएको वा पति पत्नी वीच सम्वन्ध विच्छेद भएको
महिला, नागरिकताको प्रतिलिपि सहित तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
दलित जेष्ठ नागरिकको हकमा : ६० वर्ष उमेर पुरा भएको, तोकिएको ढाँचाको निवेदन, नागरिकताको प्रमाणपत्र, फोटो
२ प्रति, वडाको नामावली सिफारिस, (अर्को चौमासिक देखि भत्ता प्राप्त हुने ।
पूर्ण अपांगको हकमा : रातो कार्ड भएको परिचय पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
आंशिक अपांगको हकमा : निलो कार्ड भएको परिचय पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
दलित वालबालिकाको हकमा : जन्म दर्ता प्रमाण पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली सिफारिस, फोटो ।
२ प्रति नोटः आ.व.को अन्त्यमा वैंकमा रहेको रकम लाभग्राहीले निकालेको हुनु पर्ने छ ।

सेवा प्रकारः- गाउँपालिकाबाट प्रदान गरिने अन्य सिफारिसहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन, वडाको सिफारिस, सम्बन्धित कागजात ।

Pages

जानकारी