समाचार
सेवाहरु
कम्पनी दर्ता प्रमाणपत्र, तोकिएको मापदण्ड पुरा भएको अनुसार जनशक्ति, पूर्वाधार
सहित विवरण भरेको फाराम, कर दर्ता र चुक्ता प्रमाणपत्र, गाउँपालिकाद्वारा गठित
अनुगमन समितिको सिफारिस ।
माग बमोजिमका कागजात सहित निवेदन ।
व्यवस्थापन समितिको निर्णय, सम्बन्धित बैंकको दस्तखत नमूना कार्ड र आवेदन
फारम ।
माग फाराम, क.स.कोष, ना.ल.कोष र सा.सु.कर जम्मा गरेको बैंक भौचर, प्रमाणित
हाजिरी प्रतिलिपी, तलबी भर्पाइ ।
दरवन्दी खुलेको माग फाराम, क.स.कोष, ना.ल.कोष र सा.सु.कर जम्मा गरेको बैंक
भौचर, प्रमाणित हाजिरी प्रतिलिपी, तलबी भर्पाइ ।
फर्ममा उल्लेख भए बमोजिमको कागजातहरु संलग्न फाइल ।



