FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

घ्याङलेख गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षकहरुको कोरोना बीमा गरीएको सूचना

जनप्रतिनिधिज्यूहरुको कोरोना बीमा गरीएको सूचना

दस्तावेज: 

हाजिर हुन आउने सम्बन्धमा

आजको PCR Test को Report

प्राविधिक सहायक पदको लिखित परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- राहत तथा विपद व्यवस्थापन सम्वन्धि कार्य
सेवा समयः- प्रक्रिया पुरा भए पछि
जिम्मेवार अधिकारीः- विपद व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, विपदको प्रकृति देखिने
फोटो, वडा मुचुल्का/प्रहरी मुचुल्का र कार्यपालिकाको निर्णय ।

सेवा प्रकारः- मेलमिलापकर्ताको सूची तयार गर्ने
सेवा समयः- वडाबाट छनौट भए पछि
जिम्मेवार अधिकारीः- कानूनी मामिला उपशाखा (कानूनी सहजकर्ता)
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

कम्तीमा स्नातक उतिर्ण, कुनै राजनीतिक दलमा सक्रिय नरहेको, स्थानीय स्तरमा
समाजसेवीको पहिचान वनाएको, मेलमिलापकर्ताको ४८घण्टा तालिम लिइ
मेलमिलापकर्ता कार्य गर्दै आएको, २५ वर्ष उमेर पुरा भएको ।

सेवा प्रकारः- न्यायिक समितिमा उजुरी दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कानूनी मामिला उपशाखा (कानूनी सहजकर्ता)
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- दर्ता शूल्क रु.१००।– प्रतिउत्तर दस्तुर रु. १००।–
आवश्यक कागजातहरुः-

न्यायिक समिति कार्यविधी ऐन २०७५ अनुसूची–१ ढाँचामा निवेदन,
वादीको नाम थर वतन, बाबु आमाको नाम थर वतन, प्रतिवादीको नाम थर वतन –
बाबु आमाको नाम थर वतन, उजुरी गर्नुपरेको व्यहोरा र सम्पूर्ण विवरण,उजुरीसँग
सम्बन्धित प्रमाणसम्पतिसंग सम्बन्धित विषय भए सो सम्बन्धि विवरण, रु. १०।– को
टिकट, सम्पूर्ण कागजात रेकर्ड फायलमा राखी पेश गर्नु पर्ने ।

सेवा प्रकारः- ब्यवसायी इजाजत र नविकरण
सेवा समयः- प्रक्रिया पुरा भए पश्चात
जिम्मेवार अधिकारीः- व्यवशाय/प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम वा कार्यविधिमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-

ईजाजत : अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन, घट्टीमा पाँच लाख रुपैयाँको चालु पुँजी राखी
कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र, सम्बन्धित वडाको सिफारिस, निर्माण
व्यवसायी संघको सिफारिस, उद्योग विभाग वा घरेलु कार्यालयको प्रमाणपत्रको
प्रतिलिपि, करचुक्त्ता प्रमाणपत्र, सवारी साधन र मेशिनरी चालु हालतमा रहेको
मेकानिकल इन्जिनियरको प्रमाणित पत्र, उपकरणहरुको स्वामित्वको प्रमाणपत्र र विमा
गरेको कागजात जनशक्तिको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नियुक्ती पत्रको
प्रतिलिपि ।
नविकरणको लागि : इजाजत पत्रको प्रतिलिपि, करचुक्ता प्रमाण पत्र, अघिल्लो आर्थिक वर्षको विवरण,
स्वघोषणा पत्र, नियमावली बमोजिम भरेको निवेदन फाराम ।

सेवा प्रकारः- टोल विकास संस्था दर्ता तथा सूचीकृत
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित टोलका स्थायी बासिन्दाहरुको भेला, टोल विकास संस्थाको भेलाले गरेको
निर्णयको प्रतिलिपि, टोल विकास संस्थाको विधान २ प्रति, संस्थाका पदाधिकारीहरुको
नाम, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, टोल विकास संस्थाको लेटर प्याडमा संस्थाको
छाप सहितको संस्था सूचिकृत गरी पाउँ भन्ने व्यहोराको निवेदन, सम्बन्धित टोलका
स्थायी बासिन्दाहरु, सम्बन्धित वडाको सिफारिस ।

सेवा प्रकारः- अन्य भुक्तानी
सेवा समयः- सोही दिन वा प्रक्रिया पुरा भए पश्चात
जिम्मेवार अधिकारीः- योजना शाखा/जिन्सी शाखा/विषयगत शाखा/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

मालसामान/सेवा/परामर्श खरिदको भए : खरिद आदेश वा सम्र्झाैता पत्र, दाखिला प्रतिवेदन, सम्वन्धित शाखाको सिफारिश
लगायतका कागजात ।
आर्थिक सहायता लगायत अन्य भए : निवेदन, अध्यक्षको आदेश, कार्यपालिकाको निर्णय वा अनुमोदन ।

Pages

जानकारी