FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न

घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा (हिउँदे अधिवेशन) मिति २०७७ पौष २७ गते पाँचै वडा र गाउँपालिका स्तरीय केहि योजनाहरुको संशोधन सहित सम्पन्न गरियो । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्य

Invitation for Bids - नयाँ पत्रिका दैनिकमा प्रकाशित बोलपत्र आव्हानकाे सूचना

बेरुजु दाखिला गर्ने सम्बन्धमा - संलग्न उपभोक्ता समितिहरु सबै

भूमि सम्बन्धी समस्या समाधान आयोग बागमती प्रदेश र घ्याङलेख गाउँपालिका बीच भएको समझदारी पत्र

भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य- श्री केशव प्रसाद देवकोटा र घ्याङलेख गाउँपालिकाका अध्यक्ष- श्री जगत बहादुर भोलनको रोहबरमा मिति २०७७ मंसिर २५ गते घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत- श्री राम कुमार कार्की सर र आयोगका उप-सचिव श्री बसन्त प्रसाद पन्थीले भूमि समस्या समाधान सम्बन्धी

सम्पर्क व्यक्ति तोकिएको बारे

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
ramkumarkarki25@gmail.com

सेवाहरु

सेवा प्रकारः- विद्युत जडान सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन पत्र,
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
३) हक भोगको श्रोत खुल्ने कागजात,
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी,
५) अन्य आवश्यक कागजातहरु,
६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी र निवेदन पत्र,
२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने ।

सेवा प्रकारः- आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२) जग्गाधनी प्रमाण पुर्जा,
३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात,
४) अन्य आवश्यक कागजात,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा, एकीकृत सम्पति कर वहाल कर तिरेके रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात,
६) सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- अंगिकृत नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र अगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने,
३) नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपी,
४) वैवाहीक अगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी सम्वन्धित देशको अधिकारिक प्रमाणपत्र,
५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु,
६) पासपोर्ट साईजको फोटो ३ प्रति,
७) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
८) सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- नागरिकता प्रतिलिपी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा ÷ बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
३) विवाहित महिलाको हकमा पति ÷ आमा÷ बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (विद्यार्थीको हकमा),
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी (विवाहिताको हकमा),
६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपी ,
७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति,
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस,
१०) प्रतिलिपी नागरिक्ताको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।

सेवा प्रकारः- स्थायी बसोबास सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र प्रतिलिपी,
२) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्र,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी ।

Pages

जानकारी