समाचार
सेवाहरु


निवेदन, जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि, विद्यालयको सिफारिस, वडा कार्यालयको
सिफारिसको सक्कलै प्रमाण पत्र ।


निवेदन, जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी, कक्षा ७ उत्तीर्ण लब्धाङ्कपत्र/ग्रेडसिट
इमिस नम्वर ।


नेपाली नागरिकता, सक्कल घटना दर्ता, वडाको सिफारिस ।


सवै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले असार मसान्त भित्र अर्को आर्थिक
वर्षको नवीकरणको लागि अनिवार्य रुपमा निवेदन दिनु पर्ने ।


जेष्ठ नागरिकको हकमा : ७० वर्ष उमेर पुरा भएको, श्रावण देखि पौष सम्म तोकिएको ढाँचाको निवेदन,
नागरिकताको प्रतिलिपि, वडाको नामावली सिफारिस, फोटो २ प्रति ( अर्को आर्थिक
वर्ष देखि भत्ता प्राप्त हुने ) ।
असहाय विधवाको हकमा : पतिको मृत्यु दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि सहित तोकिएको ढाँचाको
निवेदन, वडाको नामावली सिफारिश, फोटो २ प्रति ।
एक महिलाको हकमा : विवाह नभई ६० वर्ष उमेर पुरा भएको वा पति पत्नी वीच सम्वन्ध विच्छेद भएको
महिला, नागरिकताको प्रतिलिपि सहित तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
दलित जेष्ठ नागरिकको हकमा : ६० वर्ष उमेर पुरा भएको, तोकिएको ढाँचाको निवेदन, नागरिकताको प्रमाणपत्र, फोटो
२ प्रति, वडाको नामावली सिफारिस, (अर्को चौमासिक देखि भत्ता प्राप्त हुने ।
पूर्ण अपांगको हकमा : रातो कार्ड भएको परिचय पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
आंशिक अपांगको हकमा : निलो कार्ड भएको परिचय पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
दलित वालबालिकाको हकमा : जन्म दर्ता प्रमाण पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली सिफारिस, फोटो ।
२ प्रति नोटः आ.व.को अन्त्यमा वैंकमा रहेको रकम लाभग्राहीले निकालेको हुनु पर्ने छ ।


निवेदन, वडाको सिफारिस, सम्बन्धित कागजात ।