FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने सम्बन्धी सूचना

दस्तावेज: 

PCR Test को बाँकी Report

कर्मचारी र जनप्रतिनिधिज्यूहरुको PCR रिपोर्ट Negative

मिति २०७७ भाद्र १ गते घ्याङलेख गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिज्यूहरुको स्वाब कलेक्सन गरी सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको ल्याबमा PCR Test को लागि पठाईएकोमा सबै जनाको रिपोर्ट Negative आएको जानकारी गराईन्छ ।

घ्याङलेख गाउँपालिकाको सूचना

लोपोन्मुख जातिको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- नक्सा नामसारी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नक्सा उपशाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्र, रजिष्ट्रेशन पास भएको लिखत, पहिले पास गरेको
नक्शा र प्रमाणपत्रको सक्कल र फोटोकपि, चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको
रसिद, जग्गाधनी प्रमाण पूर्जाका प्रतिलिपि, घर धनीको हालसालै खिचिएको पासपोर्ट
साइजको फोटो २ प्रति ।

सेवा प्रकारः- घर नक्सा पास अनुमति
सेवा समयः- नवेदन प्राप्त भए पश्चात कम्तीमा १ महीना
जिम्मेवार अधिकारीः- नक्सा उप शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नक्सा निवेदन दस्तुर रु ५००
जग्गाधनी पूर्जाको प्रतिलिपि,कित्ता नम्बर स्पष्ट भएको नापी र टे्रस नक्साको प्रतिलिपि,
एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, गुठीको जग्गा भए, सम्बन्धित गुठीको
सिफारीस पत्र, कुनै निकायमा धितो राखेको भए धितो सम्बन्धी पत्र, वारेश राखी
नक्सा पास गर्ने भएमा वारेसनामाको साथमा वारेसको नेपाली नागरिकता वा निजको पहिचान खुल्ने प्रमाणपत्रको १ प्रति,चार किल्ला प्रमाणित
निर्माण गरिने घरको नक्सा ३ प्रति, स्टक्चर डिजाइन नक्सा–३ (आवश्यक्ता अनुसार)
प्रति, सम्बन्धित वडाको सिफारिस, जग्गाको नक्शामा मापदण्ड अनुरूप भएको हुनु
पर्ने, वडाको सिफारिस ।
क) तल्ला थप
हालको मापदण्ड पूरा गर्ने गरी पहिले पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी,
चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, अरु कागजातको हकमा
नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्ने ।

सेवा प्रकारः- बहाल कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व उपशाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- बहालको १० %
आवश्यक कागजातहरुः-

बहाल कर बहाल लिने दिने सम्बन्धी सम्झौता पत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सम्पत्ति कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व उपशाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

यस गाउँपालिका भित्र आफ्नो नाममा रहेका सम्पूर्ण घर जग्गाको जग्गाधनी दर्ता
प्रमाणपूर्जा वा प्रतिलिपी सहित सक्कलै पूर्जा,दोस्रो पटक देखि गत वर्षको सम्पत्ति कर
तिरेको रसिदको सक्कल, नयाँ विवरण दाखिला गर्नुपर्ने भए सम्बन्धित विवरण फाराम
भरी करदाताले सहीछाप गरेको, साथै हालसालै नयाँ घर बनाएको वा तला थप
गरिएको भए सो को नक्शा पास र निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- ब्यवसाय दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन/व्यवशाय उपशाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

सम्बन्धित वडाको सिफारिस, चौहद्धी प्रमाणित, सर्जमिन मुचुल्का, जग्गाधनी प्रमाण
पूर्जाको प्रतिलिपि, व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, गाउँ क्षेत्र भित्र
भएको घर जग्गाको सम्पत्तिकर तिरेको रसिद, बहालमा बसेको भए घरधनीसंगको
बहाल दर समेत खुलेको सम्झौता पत्रको प्रतिलिपि र गाउँपालिकामा बहाल कर
तिरेको प्रतिलिपि, सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २ प्रति फोटो,गैर नेपाली
नागरिकको हकमा घरधनीसंगको उल्लेखित किसिमको सम्झौता पत्र र घर ठेगाना
देखिने प्रमाणपत्र ।

सेवा प्रकारः- गै.स.स. कार्यक्रम स्वीकृति
सेवा समयः- १ महिना
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन र स्वीकृति माग गरेको कार्यक्रमको विवरण, संस्था दर्ता र नविकरण, करचुक्ता
र लेखापरीक्षण प्रतिवेदन ।

Pages

जानकारी