समाचार
सेवाहरु


गाउँपालिकामा तिर्न बुझाउनु पर्ने कर, दस्तुर, शुल्क, बुझाई अधिकार प्राप्त
अधिकारीबाट दस्तखत भएपछि ।


निवेदन, उजुरी, चिठ्ठी पत्र माथि अध्यक्ष, उपाध्यक्ष र कार्यालय प्रमुख वा अधिकार प्राप्त
अधिकारीबाट तोक आदेश भएपछि ।


निवेदन, निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता/जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जूरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ती कर तिरेको रसिद, नाता प्रमाणितको फोटोकपी आवश्यक भएमा नापी नक्सा सम्बन्धित वाडाको भन्दा अन्य वाडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाई सराई प्रमाण पत्र


निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।
(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )


- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात


- दुलाहा–दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)