समाचार
सेवाहरु


निवेदन, , नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस ।


निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस ।


ऐन, नियम र रोजगार कार्यक्रम संचालन निर्देशिका अनुसार ।


निवेदन, पारिवारिक सदस्यहरुको विवरण, वडाको सिफारिस, नागरिकताको प्रतिलिपि ।


निवेदन( सहकारी ऐनको अनुसूची–१ बमेजिमको ढाँचामा), सहकारी दर्ता सम्बन्धी
सदस्यहरुको निर्णय, सहकारी संस्थाको प्रस्तावित विनियम ३ प्रति, सेयर सदस्यहरुको
नागरिकताको फोटोकपी र फोटो, प्रारम्भिक साधारण सभाको निर्णय
सहकारी संस्था सञ्चालनको अध्ययन प्रतिवेदन, सदस्यले लिन स्वीकार गरेको शेयर
संख्या र शेयर रकमको विवरण ।


निवेदन, सम्बन्धित वडाको सिफारिस, नागरिकता वा मतदाता परिचय पत्रको
प्रतिलिपि, पासपोर्ट साइजको फोटो–३, अपांगता देखिने फोटो–१, वालबालिकाको
हकमा– जन्मदर्ता प्रतिलिपी, संरक्षकको नागरिकता प्रमाणपत्र प्रतिलिपी र नाता सम्वन्ध
खुल्ने कागजात ।