समाचार
सेवाहरु


१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी,
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र,
४) आफनै घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
५) स्थलगत प्रतिवेदन,
६) घरबहाल सम्झोता पत्रको प्रतिलिपी,
७) सर्जमिन का मुचुल्का आवश्यक परेमा सो समेत गराउने ।


१) आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल,
४) घरबहाल सम्झौता पत्रको प्रतिलिपी,
५) स्थलगत प्रतिवेदन,
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र,
७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।


१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी र निवेदन पत्र ,
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण,
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।


१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु,
३) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात,
४) सम्वन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने,
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने ।


१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी र निवेदन पत्र,
२) स्वय व्यक्ति उपस्थित हुनुपर्ने,
३) दुई प्रति पासपोर्ट साइजको फोटो,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेके रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।


१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणपत्रको प्रतिलिपी,
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।