FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

भूमि सम्बन्धी (अठारौं संशोधन) नियमहरु, २०७७

निर्माणधीन प्रशासकीय भवनको जग्गा खार्ने कामको अवलोकन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर

घ्याङलेख गाउँपालिकाको निर्माणधीन प्रशासकीय भवनको जग्गा खार्ने कामको अवलोकन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर ।
Video Link: https://youtu.be/PQJDet2JShs

भूमिहीन दलित, भूमिहीन सुकम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी ३५ दिने सूचना सम्बन्धमा

घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न

घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा (हिउँदे अधिवेशन) मिति २०७७ पौष २७ गते पाँचै वडा र गाउँपालिका स्तरीय केहि योजनाहरुको संशोधन सहित सम्पन्न गरियो । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्य

Invitation for Bids - नयाँ पत्रिका दैनिकमा प्रकाशित बोलपत्र आव्हानकाे सूचना

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
ramkumarkarki25@gmail.com
अधिकृत साताैं (लेखा)/गुनासो सुन्ने अधिकारी
9849554644
sureshadhakari5@gmail.com

सेवाहरु

सेवा प्रकारः- उद्योग ठाउँसारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) उद्योग ठाउँ सारीका लागि निवेदन,
२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र,
४) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर एकीकृत सम्पति करतिरेको रसिद,
५) बहाल भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद / नतिरेको भए तिर्नु बुझाउनु पर्ने,
६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सरी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र ।

सेवा प्रकारः- व्यवसाय दर्ता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.५००।-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी,
३) आफनै घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपी,
५) दुई प्रति पासपोर्ट साइजको फोटो ।

सेवा प्रकारः- चौपाय सम्बन्धी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) कारण सहितको निवेदन,
२) चौपाय लाने ठाउँको स्वीकृत पत्र ,
३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने,
४) चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा ।

सेवा प्रकारः- नाबालक परिचय पत्र सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००।-
आवश्यक कागजातहरुः-

१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि,
३) चालु आ.व.मा सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने,
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने,
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो ।

सेवा प्रकारः- कोर्ट फि मिनाहा सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००।-
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
२) आफनै घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ,
३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु,
४) कोर्ट फि मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा ,दिनु पर्ने,
५) स्थानीय सर्जमिनका मुचुल्का ।

सेवा प्रकारः- व्यापार व्यवसाय नभएको सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) कारण सहित निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
५) सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत ।

Pages

जानकारी