FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

घ्याङलेख गाउँपालिकाको १० बेडको अस्पतालको DPR फाइलहरु

भिडियोको लागि YouTube Link :
https://www.youtube.com/watch?v=U9Ng7mVOOQ8

घ्याङलेख गाउँपालिकाको प्रशासकीय भवनको DPR फाइलहरु

भिडियोको लागि YouTube Link :
https://www.youtube.com/watch?v=U9Ng7mVOOQ8

Ghyanglekh Rural Municipality's Transport Master Plan (RMTMP)/घ्याङलेख गाउँपालिकाको यातयात गुरु योजना -२०७८

उपाध्यक्ष श्री दुर्गादेवी सुनुवारले गाउँ सभा समक्ष पेश गर्नु भएको आ. व. २०७८।०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट

भिडियोको लागि YouTube Link: 
https://www.youtube.com/watch?v=gVlJ8rkpbQk

घ्याङलेख गाउँपालिकाको पोषण प्रोफाइल, २०७७।०७८

Pages

सूचना तथा समाचार


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
ramkumarkarki25@gmail.com
अधिकृत साताैं (लेखा)/गुनासो सुन्ने अधिकारी
9849554644
sureshadhakari5@gmail.com

सेवाहरु

सेवा प्रकारः- विवाह प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अवस्थामा रु. ५०।-
आवश्यक कागजातहरुः-

१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) बसाई सरी आएकाको हकमा बर्साइ सराई दर्ता प्रमाण पत्र,
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धरण स्वीकृत भएको कागजात,
५) वि.सं. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

सेवा प्रकारः- जन्म मिति प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रु . २००।- ,अंग्रेजीमा रु. ५००।-
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
३) बसाई सरी आएको भए सो को प्रमाण पत्र,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति किता रु. २००/-
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी,
३) जग्ग रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा ,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
५) निवेदन स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः- घर बाटो प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बाटो भएको रु . ३००।-, बाटो नभएको रु.२००।-
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी,
३) जग्ग रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा ,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
५) लिने दिजे दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी,
६) स्थलगत निरीक्षण प्रतिवेदन ।

सेवा प्रकारः- संस्थागत दर्ता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद÷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने,
३) संस्था आफनै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपी,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) कार्यालयको पत्र,
३) विषयसंग सम्बन्धित अन्य कागजातहरु ।

Pages

जानकारी