समाचार
सेवाहरु


१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) विपन्नता खुल्ने प्रमाण कागजात,
३) सिफारिस आवश्यक भएको अन्य कारण ।


१) कारण प्रष्ट खुलेको निवेदन,
२) चालु आ.व.सम्मको घरजग्गा कर, बहाल कर र मालपोत तिरेको रसिद,
३) बहाल सम्झौताको प्रमाणिते प्रतिलिपी,
४) जिल्ला प्रशासन कार्यालय पत्र,
५) स्थानीय सर्जमिन मुचुल्का,
६) आजश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का ।


१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी,
२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी,
४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
५) हकवाला नाबालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि,
६) वसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि,
७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति,
८) स्थानीय सर्जमिन मुचुल्का,
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का ।


१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी,
३) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
५) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो ।


१) निवेदन पत्र,
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी ,
३) नापी नक्सा,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
,बहालमा भए सम्झौता पत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने ,
५) जग्गधनीले स्वीकृतिको सनाखत गर्नुपर्ने,
६) जग्गा धनीले सनाखत गरेको कागजात ।


१) निवेदन पत्र,
२) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपी एवं विद्यानकोप्रतिलिपी वा नियमावलीको प्रतिलिपी,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने ,
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का ।