समाचार
सेवाहरु


१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ,
३ जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी,
४) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का ।


१) निवेदन,
२) सम्वन्धीत कार्यालयको पत्र ,
३) प्राविधिक प्रतिवेदन,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।


१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र,
३) स्थानीय सर्जमिन मुचुल्काकोपत्र,
४) चालु आ.व.सम्म घर जग्गा र मालपोत कर वा एकीकृत,
५) बिदेशमा रहेकको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस ।


१) नागरिक्ता प्रमाणपत्रको प्रतिलिपी र निवेदन,
२) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी,
३) हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन,
४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पती कर तिरेको रसिद,
६) आजश्यकता अनुसार सर्जमिन मुचुल्का ।


१) निवेदन नागरिक्ता प्रमाणपत्रको प्रतिलिपि,
२) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातघरको नक्सा, नक्सा पास प्रमाण पत्र,
३) प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाणकागजातहरुको प्रतिलिपी,
४) मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति ।


१) निवेदन नागरिक्ता प्रमाणपत्रको प्रतिलिपि,
२) घरको नक्सा, नक्सा पास प्रमाण पत्र ,
३) स्थलगत निरीक्षण प्रतिवेदन,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।