FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

स्थानीय निर्वाचन २०७९ को घ्याङलेख गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को अन्तिम नतिजा सार्वजनिक गरिएको सम्बन्धमा (आ. व. २०७७।०७८)

View Tower शिलान्यास कार्यक्रम सम्पन्न

आज मिति २०७८ साल पौष २८ गते बुधबारका दिन घ्याङलेख गाउँपालिकाकै सबै भन्दा अग्लो स्थान फापरचुली स्थित View Tower को शिलान्यास कार्यक्रम सम्पन्न गरियो । घ्याङलेख गाउँपालिकाको अध्यक्ष श्री जगत बहादुर भोलन, उपाध्यक्ष श्री दुर्गादेवी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार अधि

घ्याङलेख दर्पण

आ. व. २०७८।०७९ को घ्याङलेख गाउँपालिकाको बस्तुगत विवरण, नीति, कार्यक्रम, बजेट र उपलब्धि समेटीएको पुस्तक ।

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
ramkumarkarki25@gmail.com
अधिकृत साताैं (लेखा)/गुनासो सुन्ने अधिकारी
9849554644
sureshadhakari5@gmail.com

सेवाहरु

सेवा प्रकारः- विज्ञापन कर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७६को अनुुसुचि ७ अनुुसार
आवश्यक कागजातहरुः-

१) निवेदन र संस्थाको प्रमाणित कागजात,
२) सम्बन्धित स्थानीय तहमा तिर्नू बुझाउनु पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः- बहाल कर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १० प्रतिशत
आवश्यक कागजातहरुः-

१) निवेदन,
२) बहाल सम्झौताी,
३) नेपाल सरकार मा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी,
४) नागरिकताको प्रमाण पत्रको प्रतिलिपी,
५) चालु आ.व.सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः- एकीकृत सम्पति कर/घर जग्गा कर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन,
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपी,
४) भवन,जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्ेशन पारित लिखतको प्रतिलिपी,
५) (स्थानीय तहको नाम ) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन,
६) मालपोत तिरेको रसिद,
७) आ.व. ०५७।०५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी,
८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः- मिलापत्र कागज/उजुरी दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उजुरी रु. १००/-, मिलापत्र रु. २००/-
आवश्यक कागजातहरुः-

१) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन,
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) विषयसँग सम्बन्धित अन्य कागजातहरु ।

सेवा प्रकारः- अग्रेजी सिफारिस तथा प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५००।-
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपी,
३) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- पुर्जामा घरकायम गर्ने सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कीको रु . २००/-, इटा सिमेन्ट जस्ताको छाना रु. १००/-, कच्चीको रु . २५/-
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपी,
३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपी,
४) चालु आ.व.सम्मको मालपोत र घर जगगा कर वा कर निर्धारण स्वीकृत भएको कागजात ।

Pages

जानकारी